प्रवेश परिक्षा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनिहरुलाई धेरै धेरै बधाई तथा कान्तिपुर कलेजमा भर्नाका लागि सु-स्वागतम ।। साथै ७५ पुर्णाङ्कको यस प्रवेश परिक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई धेरै धेरै धन्यवाद तथा उज्ज्वल भविष्यको कामना ।।।

प्याब्सन विराटनगरद्वारा आयोजित चित्रकला प्रतियोगितामा जुनियर तर्फको द्वितीय स्थान प्राप्त गर्न सफल यस विद्यालयका छात्र विप्लव दासलाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौं।