यस कलेजका विद्यार्थी राजनारायण महतोले कक्षा १२ को #NEB_Exam(science तर्फ) नेपाल प्रथम गरिएको र #MBBS_Entrance_Exam मा ३९ rank मा नाम निकाल्न सफल भएका उक्त विद्यार्थीलाई नगद १ लाख १ हजार सहित एक भव्य कार्यक्रम बिच सम्मान गरियो।
नाग पञ्चमीको पावन अवसरमा यस विधालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी , शिक्षक/शिक्षिका, कर्मचारी, तथा अभिभावकवर्ग लगायत सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति,दीर्घायु एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।