प्याब्सन विराटनगरद्वारा आयोजित चित्रकला प्रतियोगितामा जुनियर तर्फको द्वितीय स्थान प्राप्त गर्न सफल यस विद्यालयका छात्र विप्लव दासलाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौं।
श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏🌸