
An Amazing College of Science & Technology
An Amazing College of Science & Technology
यस कान्तिपुर माध्यमिक विद्यालय (Kantipur Secondary School) मा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ (Science, Computer Science, Management and Hotel Management Faculty) मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि, मिति २०८३।०३।०१ गते सोमवार देखि तल उल्लेखित Shift मा कक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकरीका लागि हार्दिक अनुरोध गर्दछौं।